विद्यालयको सामाजिक परीक्षण प्रक्रिया

 विद्यालयको सामाजिक परीक्षण प्रक्रिया

पहिलो बैठक 
आज मिति २०८१ साल……….. महिना…….. गतेका दिन यस श्री…… विद्यालय……को विद्यालय व्यवस्थापन समितिको बैठक समितिका अध्यक्ष श्री…… को अध्यक्षतामा बसी विभिन्न प्रस्तावहरू माथि छलफल गरी निर्णय पारित गरियो ।

उपस्थिति
१ वि.व्य.स. अध्यक्ष श्री…………………………………………………………
२ वि.व्य.स. सदस्य श्री…………………………………………………………
३ वि.व्य.स. सदस्य श्री…………………………………………………………
४ वि.व्य.स. सदस्य श्री…………………………………………………………
५ वि.व्य.स. सदस्य श्री…………………………………………………………
६ वि.व्य.स. सदस्य श्री…………………………………………………………
७ वि.व्य.स. सदस्य श्री…………………………………………………………
८ वि.व्य.स. सदस्य श्री…………………………………………………………
९ सदस्य- सचिव श्री…………………………………………………………

यस बैठक तथा छलफलमा शिक्षक अभिभावक संघको संयोजक तथा सदस्यज्यूहरूलाई आमन्त्रित रूपमा बैठकमा उपस्थित गराउन  सकिन्छ।

प्रस्तावहरू

१. आ.ब. ………को सामाजिक परीक्षण गर्नको लागि सामाजिक परीक्षण समिति गठन सम्बन्धमा ।

२. सामाजिक परीक्षण गर्नको लागि आवश्यक विवरण तथा कागजातहरू उपलब्ध गराउने सम्बन्धमा । 

निर्णयहरूः

निर्णय नम्बर १ः प्रस्ताव नम्बर १ माथि छलफल गर्दा यस श्री…………………विद्यालय…           को आ.व.……सामाजिक परीक्षण गर्नको लागि शिक्षा नियमावली २०५९ को नियम १७१ (क) बमोजिम तपसिल अनुसारको सामाजिक परीक्षण समिति गठन गर्ने भनी सर्वसम्मतिबाट निर्णय पारित गरियो ।

तपसिल
१. शिक्षक अभिभावक संघको अध्यक्ष श्री…………………………………. संयोजक- १
२. शिक्षक अभिभावक संघले तोकेको अभिभावक श्री ……………………….सदस्य-१
३. विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूमध्ये एकजना महिला अभिभावक समेत पर्ने गरी शिक्षक अभिभावक संघले तोकेको दुई जना श्री……………………………… सदस्य-२
४. विद्यालय रहेको सम्बन्धित वडाको अध्यक्ष श्री……………………………………. सदस्य-१
५. शिक्षक अभिभावक संघले तोकेको बुद्धिजीवी श्री………………………………… सदस्य-१
६. विद्यालयको उच्चतम कक्षामा अध्ययनरत प्रथम छात्र वा छात्रा श्री………………….. सदस्य-१
७. प्रधानाध्यापकबाट तोकिएको शिक्षक श्री …………………………………………..सदस्य- १

निर्णय नम्बर २ः 

प्रस्ताव नम्बर २ माथि छलफल गर्दा यस श्री………विद्यालय…….को आ.व

 

………को सामाजिक परीक्षण गर्नको लागि सामाजिक परीक्षण मापदण्ड २०७८ को अनुसूची (१) बमोजिमको विवरणहरू सामाजिक परीक्षण समितिलाई आज मिति……………उपलब्ध गराउने र सामाजिक परीक्षण सम्पन्न गर्न सहयोग तथा समन्वय गर्ने भनी सर्वसम्मतिबाट निर्णय पारित गरियो। 

दोस्रो बैठक

आज  मिति २०८१ साल ………………. महिना…….. गतेका दिन यस श्री…………………….. विद्यालय………… को सामाजिक परीक्षण समितिको बैठक समितिको संयोजक श्री……………………को अध्यक्षतामा बसी विभिन्न प्रस्तावहरू उपर छलफल गरी सर्वसम्मतिबाट निर्णय पारित गरियो ।

उपस्थिति
१. सा.प.स. सयोजक श्री……………………………………….
२. सा.प.स. सदस्य श्री…………………………………………..
३. सा.प.स. सदस्य श्री………………………………………………
४. सा.प.स. सदस्य श्री……………………………………………
५. सा.प.स. सदस्य श्री……………………………………………
६. सा.प.स. सदस्य श्री……………………………………………
७. सा.प.स. सदस्य श्री…………………………………………….
८. सा.प.स. सदस्य श्री………………………………………………..
९. प्रतिनिधिः स्थानीय तह सामाजिक/ शिक्षा समिति संयोजक श्री ……………………….

प्रस्तावहरूः

१. प्राविधिक उपसमिति गठन गर्ने सम्बन्धमा ।
२. सामाजिक परीक्षण गर्ने सम्बन्धमा ।

निर्णयहरूः

निर्णय नम्बर १ प्रस्ताव नम्बर १ माथि छलफल गर्दा यस श्री…………………विद्यालय………को सामाजिक परीक्षणको लागि आर्थिक भौतिक शैक्षिक तथा व्यवस्थापकीय पक्षको मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्ने प्रयोजनको लागि तपसिल अनुसारको प्राविधिक उपसमिति गठन गर्ने भनी सर्वसम्मतिबाट निर्णय पारित गरियो ।
तपसिलः

१. सामाजिक परीक्षण समितिबाट मनोनित विज्ञ श्री ……………………………….. संयोजक
२. छिमेकी विद्यालयका शिक्षा संकाय स्नातक महिला शिक्षकमध्ये वडाले तोकेको श्री……… सदस्य
३. विद्यालय शिक्षक मध्यबाट प्रहले तोकेको एकजना शिक्षक श्री…………………………. सदस्य

निर्णय नम्बर २ः प्रस्ताव नम्बर २ माथि छलफल गर्दा …………………………यस विद्यालय……… को आब………. सामाजिक परीक्षण प्राविधिक उपसमितिले उपसमितिले मिति………………… गतेभित्र विद्यालय सामाजिक परीक्षण मापदण्ड २०७८ बमोजिम सम्पन्न गरी प्रतिवेदन पेश गर्ने निर्णय गरीयो ।

तेस्रो बैठक 
आज मिति २०८१ साल ………महिना……. गतेका दिन यस श्री………विद्यालय……को  सामाजिक परीक्षण समितिको संयोजक श्री……को अध्यक्षतामा बसेको विभिन्न सरकारवाला तथा स्थानीय अभिभावकको संयुक्त भेलाबाट विभिन्न प्रस्तावहरू उपर छलफल गरी सर्वसम्मतिबाट निर्णय पारित गरियो ।

उपस्थितिः
१. सा.प.स. सयोजक श्री……………………………………..
२. सा.प.स. सदस्य श्री………………………………………..
३. सा.प.स. सदस्य श्री………………………………………….
४. सा.प.स. सदस्य श्री…………………………………………..
५. सा.प.स. सदस्य श्री…………………………………………
६. सा.प.स. सदस्य श्री…………………………………………
७. सा.प.स. सदस्य श्री………………………………………….
८. सा.प.स. सदस्य श्री……………………………………….
९. शि.अ. संघ सदस्य श्री …………………………………
१०. शि.अ. संघ सदस्य श्री …………………………………
११. शि.अ. संघ सदस्य श्री …………………………………
१२. शि.अ. संघ सदस्य श्री …………………………………
१३. शि.अ. संघ सदस्य श्री …………………………………
१४. शि.अ. संघ सदस्य श्री …………………………………
१५. शि.अ. संघ सदस्य श्री …………………………………
१६. प्रतिनिधिः स्थानीय तह सामाजिक/ शिक्षा समिति संयोजक श्री ………………………

स्थानीय अभिभावक तथा बुद्धिजीवीहरूः

१. श्री …………………………………………………..
२. श्री …………………………………………………..
३. श्री …………………………………………………..
४. श्री …………………………………………………..
५. श्री …………………………………………………..
६. श्री …………………………………………………..
७. श्री …………………………………………………..

प्रस्तावहरूः

१. विद्यालय समाजिक परीक्षणको अन्तिम प्रतिवेदन सम्बन्धमा ।

निर्णयहरूः

निर्णय नम्बर १ः प्रस्ताव नम्बर १ माथि छलफल गर्दा यस श्री………………………….. विद्यालयको आ.व. ………………….को सामाजिक परीक्षण मिति…………………….का दिन सम्पन्न गरी विद्यालय सामाजिक परीक्षण मापदण्ड, २०७८ को दफा ३ को उपदफा (५) बमोजिमको भेलाबाट प्राप्त सुझाव तथा छलफलको निष्कर्षलाई समेत संलग्न गरी दफा ३ को उपदफा (९) बमोजिम तयार भएको अन्तिम प्रतिवेदन कार्यान्वयनको लागि विद्यालय व्यवस्थापन समिति समक्ष पेश गर्ने भनी सर्वसम्मतिबाट निर्णय पारित गरियो । 

 

 

Comments

Popular posts from this blog

श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनी आफैले तयार गरेको गमलामा फूल फुलाएपछि

विद्यालयको सामाजिक परीक्षण सार्वजनीकरण

विद्यालयमा सिर्जनात्मक कार्य