श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनी आफैले तयार गरेको गमलामा फूल फुलाएपछि

हाम्रो कला ः फूलसहितको गमला 

श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनीमा रहेको हरित विद्यालय व्यवस्थापन समितिले विद्यालयको शिक्षक विद्यार्थीको सहयोगमा आफैले गमला निर्माण गरेर विद्यालय भवनको छतमा सुन्दर फूलहरु फूलाएर विद्यालय परिसरमा सुन्दरता थपेको छ । यसबाट विद्यार्थीहरुमा सिर्जनात्मक कार्य गर्ने क्षमताको विकास हुने र कम मूल्यमा आफैले सामान निर्माण गरेर लागत मुल्यमा व्यवस्थापन गर्न सकिने कुरा समितिका संयोजकले  जानकारी गराउनु भयो  ।  । 


Comments

Popular posts from this blog

विद्यालयको सामाजिक परीक्षण सार्वजनीकरण

विद्यालयमा सिर्जनात्मक कार्य