बालबालिकाको श्रीकृष्ण जन्माष्टमी

हाम्रो कला संस्कृति हाम्रो पहिचान

श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनी रामेछापमा बाल विकासका नानी बाबुहरुको कृष्ण जन्माष्टमीको दिन रमाउदै

बालबालिकामा सिर्जनात्मक कार्यको लागि सहज हुने छ । स्थानीय स्तरमा हुने कला संस्कृति एवं मौलिक परम्परालाई आत्मसात गर्दै बालबालिकाहरुमा पनि यस्ता कार्यक्रमले आफ्नो मौलिक कला संस्कृति संरक्षणमा सहयोग पुग्ने छ । 

Comments

Popular posts from this blog

श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनी आफैले तयार गरेको गमलामा फूल फुलाएपछि

विद्यालयको सामाजिक परीक्षण सार्वजनीकरण

विद्यालयमा सिर्जनात्मक कार्य