१ | बैठक र निर्णय कार्यान्वयन | १० |
|
|
विद्यालय व्यस्थापन समिति /शिक्षक अभिभावक संघ /शिक्षक स्टाफ खाजा व्यवस्थापन समितिका बैठक बसेको संख्या |
| ४ |
| लक्ष्य अनुसार बैठक बसेमा पूर्णाङ्क मानी बढीमा ४ अंक |
विद्यालयमा गठित विभिन्न समितिका बैठकको निर्णयको कार्यान्वयन |
| ४ |
| समितिमा भएका महत्वपूर्ण निर्णय सवै कार्यान्वयन भएमा पूर्णाङ्क मानी सोही अनुपातमा अंक |
विद्यालय सुधार योजना /गुरु योजना निर्माण |
|
२ |
| समय अनुसार अद्यावधिक भएकालाई २ अंक र योजना मात्र बनेकालाई १ |
२ | विद्यालयको नाममा रहेको जग्गा एवं स्रोतको उपयोगको अवस्था | १० |
|
|
भवन कोठा र फर्निचरको प्रयाप्तता र अनुकुलता |
| ३ |
| प्रयाप्त र विद्यार्थी अनुकुल विद्यार्थीको उचाइ र अपाङ्गताका आधारमा भएमा ३ अंक अन्य अवस्था हेरी प्रयाप्त मात्रामा २ र अप्रयाप्त भएमा १ |
| खेल मैदान र खानेपानीको प्रयाप्तता |
| २ |
| प्रयाप्त भए २ सामान्य भए १ |
शौचालय |
| २ |
| छात्र छात्रका लागि छुट्टाछुछट्टै २ |
पुस्तकालयको व्यवस्था |
| १ |
| उपलब्ध भएमा १ |
प्रयोगशाला विज्ञान र कम्प्यूटर |
| २ |
| दुवै भएमा २ र एक वटा मात्रा भएमा १ |
३ | पारदर्शिता सम्बन्धि क्रियाकलाप |
| १० |
|
|
विद्यालयबाट सम्पादन भएका क्रियाकलाप नियमित रुपमा शैक्षिक तथ्याङ्क सहितको ब्रोसिएर प्रकाशन वा व्यवसाहिक वा भित्ते सुचना प्रकाशन मार्फत सार्वजनिकरण |
| ४ |
| शैक्षिक तथ्याङ्क सहितको ब्रोसिएर वा वेबसाइट वा नयमित भित्ते सुचना वा अन्य कुनै प्रकारका माध्यबाट सार्वजनिक गरेमा ४ अंक अन्य कुनै माध्यमबाट जानकारी गराएमा २अंक |
सुचना पाटी र सुचना टाँसेको व्यवस्था |
| २ |
| अध्यावधिक सुचना पाटीमा राख्ने गरेमा २ अंक र व्यवस्था मात्र भएमा १ अंक |
गुनासो पेटिका, कार्यान्वयन र अभिलेखीकरण |
| २ |
| गुनासो पेटिक सहित सुनुवाए संयन्त्र भए २ र गुनासो पेटिका मात्र भए १ |
आयव्यको विवरण |
| २ |
|
|
४ | तथ्याङ्क विवरण एवं विद्यालय प्रोफाइल प्रयोग | ८ |
|
|
आफ्नो विद्यालयमा आउने सम्भाव्य विद्यालय उमेर समुहका जम्मा बालबालिकाको तथ्याङ्क संकलन र अभिलेखिकरण |
| २ |
| घर दैलोमा पुगी तथ्याङ्क संकलन र खण्डीकृत अभिलेख राखेमा २ र कुनै निकायबाट वा सोधपुछबाट तथ्याङ्क संकलन गरेमा १ |
भर्ना भएका विद्यार्थीको समष्टिगत अभिलेख तयार गरी IEMISअध्यावधिक गरेको |
| २ |
| प्रविधिको माध्यम बाट IEMIS अप्डेट गरी प्रकासित गरेमा २, अप्डेट मात्र गरेमा अभिलेखहरु वा टिपोट सम्म गरेमा १ |
विद्यालय प्रोफाइल अध्यावधिक गरेको |
| २ |
| प्रोफाइल अध्यावधिक गरी IEMIS समावेश गरेमा |
विद्यालय प्रोफाइलका सुचनाका आधारमा विद्यालय सुधार योजना अध्यावधिक गरेको |
| २ |
| योजनामा समावेश भएको आधारमा अंकन गर्ने |
५ | विद्यालय संञ्चालन/ उपलब्धि | २२ |
|
|
वार्षिक क्यालेण्डर निर्माण र कार्यान्वयन |
| २ |
| निर्माण मात्र भएमा १, कार्यान्वयन समेत भएमा २ |
२२० दिन भन्दा बढी विद्यालय खुलेको |
| २ |
| खुलेको दिनलाइ पुर्णाङ्क मानि अंक दिने |
| (१९२) पढाइ भएको दिन |
| २ |
| खुलेको दिनलाइ पुर्णाङ्क मानि अंक दिने |
विद्यालयमा संञ्चालित कक्षा मध्य माथिल्लो (कक्षा ५ कक्षा ८ र कक्षा १० मध्य एक) का विद्यार्थीहरुले नेपाली अंग्रेजी विज्ञान विषयमा प्राप्त गरेको औसत सिकाइ उपलब्धि |
| १६ |
| सत्तरी प्रतिशत भन्दा बढी भएमा १६, साठ्ठी देखि उन्नसत्तरी प्रतिशत भएमा १२ ,पचास देखि उन्साठ्ठी प्रतिशत भएमा ८, चालिस देखि उन्नपचास प्रतिशत भएमा ६ र सो भन्दा कम भएमा ५ अंक दिने । अक्षरांक पध्दति अवलम्वन भएमा सोही आधारमा अंकन गर्ने |
६ | आर्थिक प्रणालीको व्यवस्थापन | १० |
|
|
आय व्ययको अभिलेख अध्यावधिक गरेको |
| ३ |
| अघिल्लो ५ वर्ष देखिको ३, २ वर्ष देखिको भएमा २ र चालु वर्षको मात्र भएमा १ |
अघिल्लो वर्षको लेखा परीक्षण सम्पन्न गरेको |
| २ |
| आन्तरिक र वाह्य |
लेखा परीक्षण प्रतिवेदनले दिएका कार्यान्वयन |
| २ |
| पुरै गरेमा २ ,आंशिक भएमा १ |
बेरुजुको अवस्था |
| ३ |
| (बेरुजु शुन्य भएमा ३, खर्च रकमको ५ प्रतिशत भन्दा कम भएमा १ |
७ | विद्यार्थी सुविधा तथा सहयोग | १५ |
|
|
तोकिएका तहका लागि मापदण्ड बमोजिमको दिवा खाजा उपलब्ध भएको |
| ३ |
| खाजाको तिनै वटा पक्ष मेनु मापदण्ड र मात्रा मिलेमा ३ दुइ वटा मिलेमा २ रएक वटा मात्र मिलेमा १ |
विद्यालयमा स्काउट रेडक्रस बाल क्लव गठन भई क्रियाशिल रहेका |
| २ |
| गठन भइ क्रियाशिल रहेमा २ गठन मात्र भएमा १ |
लक्षित समुहका विद्यार्थीहरुलाइ छात्रवृत्ति वितरण |
| ५ |
| सार्वजनिक समारोह गरी लक्षित सवैलाई वितरण गरेमा समारोह विना वितरण गरेमा र केहीलाइ मात्र वितरण गरेमा क्रमश ५, ३, १ |
विद्यार्थीको स्वास्थ्य उपचारको व्यवस्था |
| २ |
| स्वास्थ सेवा प्रदायक हरु सँगको सहकार्य (स्वास्थ्य चौकी वा नर्स) मा सेवा पर्वाह गरेमा २ अन्य अवस्थामा १ |
अतिरिक्त्त क्रियाकलाप विद्यालय अन्तर विद्यालय अन्तर जिल्ला खेलकुद प्रतियोगितामा सहभागी र पुरस्कृत र वार्षिक कति वटामा |
| ३ |
| विद्यालयले प्राप्त गरेका शील्ड पदक तथा प्रमाणपत्रको संख्याका आधारमा ३ अंक आन्तिरक प्रतियोगिता सञ्चालन गरेमा १ |
८ | कार्यसम्पादन सँस्कृति | १५ |
|
|
नियमानुसार प्रधानाध्यापकको नियूक्ति |
| २ |
| नियमानुसार प्र.अ रहेकोमा २ अन्य अवस्थामा १ |
शिक्षकले कक्षामा विताएको समयको अभिलेख राख्ने गरिएको |
| ३ |
| साप्तिहिक, पाक्षिक वा मासिक वा बार्षिक रुपमा अभिलेख राखेको अवस्थामा अंक प्रदान गर्ने |
शिक्षकलाइ कार्यजिम्मेवारी तोकिएको |
| २ |
| प्रधानाध्यापक तथा शिक्षकको कक्षामा टाँस गरेको हुनुपर्नै |
स्थानीय पाठ्यक्रमको निर्माण र कार्यान्वयन |
| २ |
| निर्माण मात्र गरेको भए १ र पठनपाठन समेत भएकोमा २ |
तहगत शिक्षक इन्चार्जका व्यवस्था भएको |
| १ |
| आधारभूत माध्यमिक तह |
विद्यालको आफ्नै पहलमा सञ्चालन गरेको रचनात्मक कार्य |
| ५ |
| कार्यक्रमले गरेको प्रभावलाई हेरेर उत्कृष्ट भएमा ५ राम्रो भएमा ३ सन्तोषजनक भएमा २ अंक |
कुल जम्मा | १०० |
|
|
Comments
Post a Comment