Posts

Showing posts from August, 2025

विद्यालयमा सामाजिक परीक्षण मापदण्ड २०७८ अनुसार

  विद्यालयमा सामाजिक परीक्षण मापदण्ड २०७८ अनुसार अनुसुची १ ( विद्यालय व्यवस्थापन समितिले सामाजिक परीक्षण समितिलाई उपलब्ध गराउने ) ( क )   संस्थागत बैठक एवं निर्णय र निर्णय कार्यान्यनको अवस्था   क्र . सं . विषय कार्यान्यनको अवस्था हुन नसकेको कारण कैफियत १ वि.व्य.स बैठक संख्या र महत्वपुर्ण निर्णयहरु २ शिक्षक अभिभावक संघ बैठक संख्या रमहत्वपुर्ण निर्णयहरु ३ शिक्षक स्टाफ बैठक संख्या र महत्वपुर्ण निर्णयहरु ४ सामाजिक परीक्षण समिति बैठक संख्या दिइएका प्रमुख सुझावहरु ५ अभिभावक भेला संख्या र निर्णयहरु ६ विद्यालयसँग सम्वन्धित योजना ( ख )   विद्यालयको सम्पति र उपयोग   क्र . सं . सम्पत्ति विवरण उपयोगको अवस्था   कैफियत   १ विद्यालयको नाममा रहेको जग्गा विवरण   २ भवन संख्या कोठा संख्या   ३ खेल मैदान   ४ शौचालय   ५ पुस्तकालय   ६ प्रयोगशाला   ७ इन्टरनेट सुविधा   ८ शैक्षिक सुविधा   ९ उपलब्ध फर्निचर   १० दिवा खाजा पुर्वाधार   ( ग ) पारदर्शीका लागि सम्पादित कार्यहरु   क्र . सं . क्रियाकलाप   संख्या   समावेश...