विद्यालयमा सामाजिक परीक्षण मापदण्ड २०७८ अनुसार

 विद्यालयमा सामाजिक परीक्षण मापदण्ड २०७८ अनुसार


अनुसुची १

(विद्यालय व्यवस्थापन समितिले सामाजिक परीक्षण समितिलाई उपलब्ध गराउने)

()  संस्थागत बैठक एवं निर्णय र निर्णय कार्यान्यनको अवस्था 

क्र.सं.

विषय

कार्यान्यनको अवस्था

हुन नसकेको कारण

कैफियत

वि.व्य.स बैठक संख्या र महत्वपुर्ण निर्णयहरु




शिक्षक अभिभावक संघ बैठक संख्या रमहत्वपुर्ण निर्णयहरु




शिक्षक स्टाफ बैठक संख्या र महत्वपुर्ण निर्णयहरु




सामाजिक परीक्षण समिति बैठक संख्या दिइएका प्रमुख सुझावहरु




अभिभावक भेला संख्या र निर्णयहरु




विद्यालयसँग सम्वन्धित योजना




()  विद्यालयको सम्पति र उपयोग 

क्र.सं.

सम्पत्ति

विवरण

उपयोगको अवस्था 

कैफियत 

विद्यालयको नाममा रहेको जग्गा विवरण 




भवन संख्या कोठा संख्या 




खेल मैदान 




शौचालय 




पुस्तकालय 




प्रयोगशाला 




इन्टरनेट सुविधा 




शैक्षिक सुविधा 




उपलब्ध फर्निचर 




१०

दिवा खाजा पुर्वाधार 




() पारदर्शीका लागि सम्पादित कार्यहरु 

क्र.सं.

क्रियाकलाप 

संख्या 

समावेश भएका प्रमुख विषय 

कैफियत 

विद्यालयबाट प्रकाशित स्मारिका ब्रोसिएर 




सुचना पाटी 




गुनासो पेटिका 




विद्यालय क्षेत्र भित्र डिस्प्ले गरिएका सामाग्री 




() विद्यालय सेवा क्षेत्र सँग सम्वन्धित 

क्र.सं.

विद्यालयको सेवा क्षेत्र 

विद्यालय उमेर समुह 

कैफियत 

कुल जनसंख्या ............ संख्या

पुरुष .......... 

महिला ........

अन्य ..........

विद्यालय आएका बालबालिका- संख्या 

संख्या....

भर्ना नभएका संख्या 

बालिका .......

बालक संख्या ..........


सेवा क्षेत्रमा रहेका सामुदायिक अध्ययन केन्द्र एवं अन्य शौक्षिक संस्थाहरुको नाम र विद्यालय सँगको दुरी 



() विद्यालयमा भएको विद्यार्थी विवरण / तथ्यांक अध्याबधिक गरेको अवस्था 

कक्षा

कक्षागत विद्यार्थी विवरण

तोकिएको उमेर भन्दा कम उमेरका विद्यार्थी संख्या

तोकिएको उमेर भन्दा बढी उमेरका विद्यार्थी संख्या

छात्रा

जम्मा

प्रारम्भिक बालकक्षा









































१०





११





१२





() शिक्षण सिकाइ र उपलब्धि 

क्र.सं.

विषय

कक्षा विवरण

विद्यार्थीको  औसत सिकाइ उपलब्धी

कक्षा शिक्षण 

......देखि ......कक्षासम्म 


बहुकक्षा बहुबर्ग 

......देखि ......कक्षासम्म


विषयगत शिक्षण 

......देखि ......कक्षासम्म


विशेष शिक्षा समावेशी स्रोत कक्षा 

स्रोतकक्षा संख्या अपाङ्गता क्षेत्र 


समग्र विद्यालयको सिकाइ उपलब्धि 

सवै कक्षाका सवै विद्यार्थीको जम्मा सिकाइ उपलब्धी 


() विद्यालयका संञ्चालन 

क्र.सं.

विषय 

दिन/कार्यक्रम 

विशेष उपलब्धि 

विद्यालय खुलेको 

...............दिन 


पढाइ भएको जम्मा दिन 

...............दिन 


परीक्षा संञ्चालन भएको दिन 

प्रमुख क्रियाकलापको नाम 


वर्ष दिनमा भएका प्रमुख अतिरिक्त क्रियाकलाप  कार्यक्रम 

प्रोफाइलमा संलग्न विवरण 


विद्यालय प्रोफाइल



विद्यालयबाट संञ्चालन भएका अन्य कार्यक्रम 

क.

ख.

ग.



महामारी वा अन्य कुनै कारणले विद्यालय संचालन हुन नसकेको तर सिकाइ निरन्तर रुपमा संञ्चालन गरेको अवस्था भएमा सो को क्रियाकलाप समेत संलग्न गर्ने


विद्यालयको बार्षिक आयव्यय विवरण 

क्र.सं.

आम्दानी अनुदान शिर्षक

प्राप्त रकम

खर्च रकम

बेरुजु भए नभएको

कैफियत


























विद्यालयमा गत आर्थिक बर्षमा संघ संस्थाबाट भएको सहयोग 

क्र.सं.

सहयोग उपलब्ध गराउने संध संस्थाको नाम 

सहयोगको प्रकार 

समयावधि 










विद्यार्थी दिवा खाजा कार्यक्रम 

क्र.सं.

गत वर्षमा दिवा खाजा खाने विद्यार्थी संख्या

प्राप्त भएको बजेट

बर्ष दिनमा खरिद गरिएको खाद्य सामग्री किलोग्राम / लिटरमा

लागत

स्थानीय तहबाट

अन्य स्रोतबाट











                                                        

अनुसुची २

                                               सामाजिक परीक्षण प्रतिवेदन 

श्री विद्यालय व्यबस्थापन समिति 

.........................................विद्यालय 

...............पालिका वडा नं ‍..........

विषय : सामाजिक परीक्षण प्रतिवेदन

शिक्षा नियमावली २०५९ को नियम १७१ क बमोजिम सामाजिक परीक्षण कार्य सम्पन्न गरी देहाएको ढाँचामा यो प्रतिवेदन पेश गरेका छौँ । 

क्र.

सं.

विषय

कार्यान्वयनको अवस्था

मुल्याङ्कन

मुल्याङ्कनको आधार

लक्ष्य प्रगति

पूर्णाङ्क

प्राप्ताङ्क

१०० नं. पूर्णाङ्कमा परीक्षण गरिने

बैठक र निर्णय कार्यान्वयन 

१०



विद्यालय व्यस्थापन समिति /शिक्षक अभिभावक संघ /शिक्षक स्टाफ खाजा व्यवस्थापन समितिका बैठक बसेको संख्या 



लक्ष्य अनुसार बैठक बसेमा पूर्णाङ्क मानी बढीमा ४ अंक 

विद्यालयमा गठित विभिन्न समितिका बैठकको निर्णयको कार्यान्वयन 



समितिमा भएका महत्वपूर्ण निर्णय सवै कार्यान्वयन भएमा पूर्णाङ्क मानी सोही अनुपातमा अंक 

विद्यालय सुधार योजना /गुरु योजना निर्माण 




समय अनुसार अद्यावधिक भएकालाई २ अंक र योजना मात्र बनेकालाई १ 

विद्यालयको नाममा रहेको जग्गा एवं स्रोतको उपयोगको अवस्था 

१०



भवन कोठा र फर्निचरको प्रयाप्तता र अनुकुलता 



प्रयाप्त र विद्यार्थी अनुकुल विद्यार्थीको उचाइ र अपाङ्गताका आधारमा भएमा ३ अंक अन्य अवस्था हेरी प्रयाप्त मात्रामा २ र अप्रयाप्त भएमा १


खेल मैदान र खानेपानीको प्रयाप्तता 



प्रयाप्त भए २ सामान्य भए १ 

शौचालय 



छात्र छात्रका लागि छुट्टाछुछट्टै २ 

पुस्तकालयको  व्यवस्था 



उपलब्ध भएमा १ 

प्रयोगशाला विज्ञान र कम्प्यूटर 



दुवै भएमा २ र एक वटा मात्रा भएमा १ 

पारदर्शिता सम्बन्धि क्रियाकलाप 


१०



विद्यालयबाट सम्पादन भएका क्रियाकलाप नियमित रुपमा शैक्षिक तथ्याङ्क सहितको ब्रोसिएर प्रकाशन वा व्यवसाहिक वा भित्ते सुचना प्रकाशन मार्फत सार्वजनिकरण 



शैक्षिक तथ्याङ्क सहितको ब्रोसिएर वा वेबसाइट वा नयमित भित्ते सुचना वा अन्य कुनै प्रकारका माध्यबाट सार्वजनिक गरेमा ४ अंक अन्य कुनै माध्यमबाट जानकारी गराएमा २अंक 

सुचना पाटी र सुचना टाँसेको व्यवस्था 



अध्यावधिक सुचना पाटीमा राख्ने गरेमा २ अंक र व्यवस्था मात्र भएमा १ अंक 

गुनासो पेटिका, कार्यान्वयन र अभिलेखीकरण 



गुनासो पेटिक सहित सुनुवाए संयन्त्र भए २ र गुनासो पेटिका मात्र भए १ 

आयव्यको विवरण 




तथ्याङ्क विवरण एवं विद्यालय प्रोफाइल प्रयोग 



आफ्नो विद्यालयमा आउने सम्भाव्य विद्यालय उमेर समुहका जम्मा बालबालिकाको तथ्याङ्क संकलन र अभिलेखिकरण 



घर दैलोमा पुगी तथ्याङ्क संकलन र खण्डीकृत अभिलेख राखेमा  २ र कुनै निकायबाट वा सोधपुछबाट तथ्याङ्क संकलन गरेमा १ 

भर्ना भएका विद्यार्थीको समष्टिगत अभिलेख तयार गरी IEMISअध्यावधिक गरेको 



प्रविधिको माध्यम बाट IEMIS अप्डेट गरी प्रकासित गरेमा २, अप्डेट मात्र गरेमा  अभिलेखहरु  वा टिपोट सम्म गरेमा १

विद्यालय प्रोफाइल अध्यावधिक गरेको 



प्रोफाइल अध्यावधिक गरी IEMIS समावेश गरेमा

विद्यालय प्रोफाइलका सुचनाका आधारमा विद्यालय सुधार योजना अध्यावधिक गरेको 



योजनामा समावेश भएको आधारमा अंकन गर्ने 

विद्यालय संञ्चालन/ उपलब्धि 

२२



वार्षिक क्यालेण्डर निर्माण र कार्यान्वयन 



निर्माण मात्र भएमा १, कार्यान्वयन समेत भएमा २ 

२२० दिन भन्दा बढी विद्यालय खुलेको  



खुलेको दिनलाइ पुर्णाङ्क मानि अंक दिने 


(१९२) पढाइ भएको  दिन 



खुलेको दिनलाइ पुर्णाङ्क मानि अंक दिने

विद्यालयमा संञ्चालित कक्षा मध्य माथिल्लो (कक्षा ५ कक्षा ८ र कक्षा १० मध्य एक)  का विद्यार्थीहरुले नेपाली अंग्रेजी विज्ञान विषयमा प्राप्त गरेको औसत सिकाइ उपलब्धि 


१६


सत्तरी प्रतिशत भन्दा बढी भएमा १६, साठ्ठी देखि उन्नसत्तरी प्रतिशत भएमा १२ ,पचास देखि उन्साठ्ठी प्रतिशत भएमा ८, चालिस देखि उन्नपचास प्रतिशत भएमा ६ र सो भन्दा कम भएमा ५ अंक दिने । अक्षरांक पध्दति अवलम्वन भएमा सोही आधारमा अंकन गर्ने 

आर्थिक प्रणालीको व्यवस्थापन 

१०



आय व्ययको अभिलेख अध्यावधिक गरेको 



अघिल्लो ५ वर्ष देखिको ३, २ वर्ष देखिको भएमा २ र चालु वर्षको मात्र भएमा १ 

अघिल्लो वर्षको लेखा परीक्षण सम्पन्न गरेको 



आन्तरिक र वाह्य 

लेखा परीक्षण प्रतिवेदनले दिएका कार्यान्वयन 



पुरै गरेमा २ ,आंशिक भएमा १ 

बेरुजुको अवस्था 



(बेरुजु शुन्य भएमा ३, खर्च रकमको ५ प्रतिशत भन्दा कम भएमा १ 

विद्यार्थी सुविधा तथा सहयोग 

१५



तोकिएका तहका लागि मापदण्ड बमोजिमको दिवा खाजा उपलब्ध भएको 



खाजाको  तिनै वटा पक्ष मेनु मापदण्ड र मात्रा मिलेमा ३ दुइ वटा मिलेमा २ रएक वटा मात्र मिलेमा १ 

विद्यालयमा स्काउट रेडक्रस बाल क्लव गठन भई क्रियाशिल रहेका 



गठन भइ क्रियाशिल रहेमा २ गठन मात्र भएमा १ 

लक्षित समुहका विद्यार्थीहरुलाइ छात्रवृत्ति वितरण 



सार्वजनिक समारोह गरी लक्षित सवैलाई वितरण गरेमा समारोह विना वितरण गरेमा र केहीलाइ मात्र वितरण गरेमा क्रमश ५, ,

विद्यार्थीको स्वास्थ्य उपचारको व्यवस्था 



स्वास्थ सेवा प्रदायक हरु सँगको सहकार्य (स्वास्थ्य चौकी वा नर्स) मा सेवा पर्वाह गरेमा २ अन्य अवस्थामा १ 

अतिरिक्त्त क्रियाकलाप विद्यालय अन्तर विद्यालय अन्तर जिल्ला खेलकुद प्रतियोगितामा सहभागी र पुरस्कृत र वार्षिक कति वटामा 



विद्यालयले प्राप्त गरेका शील्ड पदक तथा प्रमाणपत्रको संख्याका आधारमा ३ अंक आन्तिरक प्रतियोगिता सञ्चालन गरेमा १

कार्यसम्पादन सँस्कृति 

१५



नियमानुसार प्रधानाध्यापकको नियूक्ति 



नियमानुसार प्र.अ रहेकोमा २ अन्य अवस्थामा १ 

शिक्षकले कक्षामा विताएको समयको अभिलेख राख्ने गरिएको 



साप्तिहिक, पाक्षिक वा मासिक वा बार्षिक रुपमा अभिलेख राखेको अवस्थामा अंक प्रदान गर्ने 

शिक्षकलाइ कार्यजिम्मेवारी तोकिएको 



प्रधानाध्यापक तथा शिक्षकको कक्षामा टाँस गरेको हुनुपर्नै 

स्थानीय पाठ्यक्रमको निर्माण र कार्यान्वयन 



निर्माण मात्र गरेको भए १ र पठनपाठन समेत भएकोमा २

तहगत शिक्षक इन्चार्जका व्यवस्था भएको 



आधारभूत माध्यमिक तह 

विद्यालको आफ्नै पहलमा सञ्चालन गरेको रचनात्मक कार्य 



कार्यक्रमले गरेको प्रभावलाई हेरेर उत्कृष्ट भएमा ५ राम्रो भएमा ३ सन्तोषजनक भएमा २ अंक 

कुल जम्मा 

१००



२. सामाजिक परीक्षणमा अवलम्बन गरिएका प्रक्रियाहरु मिति सहित उल्लेख हुनुपर्ने । 

१.

२.

३.

३. सामाजिक परिक्षणका लागि आधार लिइएका दस्तावेजहरु 

१.

२.

३.

  ४. अघिल्लो वर्षको सुझाव कार्यान्वयन अवस्था

१.

२.

३.

  ५. समष्टिगत सुझाव 

() विद्यालय व्यवस्थापन 

१.

२.

३.

() शैक्षिक उपलब्धि

१.

२.

३.

() आर्थिक अवस्था 

१.

२.

३.

४.

६. सामाजिक परीक्षणमा संलग्न 

     () समितिका पदाधिकारीहरु 

     ()  सम्वन्ध अन्य व्यक्तिहरु  

प्रतिवेदन दिनेको नाम दस्तखत 

नाम :                                                         दस्तखत :

नाम :                                                         दस्तखत:

नाम :                                                         दस्तखत:

नाम :                                                          दस्तखत:

नाम :                                                           दस्तखत:


मिति


Comments

Popular posts from this blog

श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनी आफैले तयार गरेको गमलामा फूल फुलाएपछि

विद्यालयको सामाजिक परीक्षण सार्वजनीकरण

विद्यालयमा सिर्जनात्मक कार्य