शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फाराम

 अनुसूची १

(नियम ३२ सँग सम्बन्धित)

शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फाराम

कार्य सम्पादन मूल्याङ्कन फाराम पेस गरेको विद्यालयः ……………………................................................……………….....................................

दर्ता नम्बरः…………………………..……..............………दर्ता ……...…...........................…………………………...................................

शिक्षक/ प्रधानाध्यापकको नाम, थरः……………………………..............................................…………………………......................................

सङ्केत नम्बरः………………....................................…………तहः ………........……….……….श्रेणीः ………......……….................................

हाल कार्यरत विद्यालयको नाम, ठेगानाः…………….......………………...............................................………………….......................................

मूल्याङ्कन अवधिः………...................…………..…………देखि……………....................................................……..........……..……….सम्म

खण्ड (क)

  1. अध्यापन गरेको विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि अङ्कः ३

  1. अध्यापन गरेको तहः

  2. अध्यापन गरेको कक्षाः

  3. अध्यापन गरेको विषयः

  4. आधार लिएको परीक्षाः

  1. कक्षा ३ को उपलब्धि परीक्षा

  2. कक्षा ५ को उपलब्धि परीक्षा

  3. कक्षा ८ को  आधारभूत तह उत्तीर्ण परीक्षा

  4. कक्षा १० को माध्यमिक शिक्षा परीक्षा

  5. कक्षा ११ र १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा

  6. अपाङ्गता भएका विद्यार्थीको परीक्षा

  7. अन्यः

  1. सम्बन्धित विषयको परीक्षामा विद्यार्थीहरूले प्राप्त गरेको औसत अङ्क :

  2. अध्यापन गरेको विषयको कक्षागत औसत उत्तीर्ण प्रतिशत  

        सम्बन्धित विषयको भौगोलिक एकाइको औसत उत्तीर्ण प्रतिशत

                                                     शिक्षकले प्राप्त गरेको अङ्क : 

आफूले अध्यापन गरेको विद्यार्थीले प्राप्त गरेको परीक्षाफल अनुसार गणना भएको छ भनी दस्तखत गर्ने सम्बन्धित शिक्षकको 

दस्तखतः……………………………..

मितिः…………………………………


खण्डः (ख)

  1. शिक्षण कार्यसँग सम्बन्धित अनुसन्धानको विवरण                                                                 अङ्कः १

  1. अनुसन्धान गरिएको विषयको सङ्क्षिप्‍त बेहोराः

  2. अनुसन्धानबाट प्राप्त निष्कर्षको सङ्क्षिप्‍त बेहोराः

  3. संलग्न गरिएको प्रतिवेदनको पृष्ठ सङ्ख्याः

        शिक्षकले प्राप्त गरेको अङ्कः 



खण्डः (ग)

विशेष जिम्मेवारीको विवरण :

  1. प्रधानाध्यापकः ……………..........................………देखि……………….…....…सम्म 

  2. सहायक प्रधानाध्यापकः ………………….…..………देखि………….........…....…सम्म       

  3. विशेष शिक्षा शिक्षकः ………………………..………देखि………........………..…सम्म

  4. वर्ग शिक्षकः …………………………………..….…देखि……………......…...…सम्म

  5. बहुवर्ग शिक्षकः………………………………...…....देखि………..................……सम्म

  6. विद्यार्थी परामर्श तथा सल्लाह सेवा संयोजकः ……………देखि……..........................…सम्म 

  7. सङ्गीत, गायन र नृत्य संयोजकः …….................………देखि……....................…..…सम्म

  8. खेलकुद संयोजकः ……...............……........................देखि…………..............……सम्म

  9. अतिरिक्‍त क्रियाकलाप संयोजकः………...................…...देखि…………….........……सम्म 

  10. परीक्षा र विद्यार्थी मूल्याङ्कन संयोजकः…………..............देखि…….........................…सम्म

  11. विद्यालय समुदाय सम्बन्ध संयोजकः…….......………........देखि….........................……सम्म

  12. अन्यः ………......................……देखि……….....................................................…सम्म

      शिक्षकले प्राप्त गरेको अङ्कः 

माथि (क), (ख) र (ग) मा उल्लिखित विवरणका सम्बन्धमा सिफारिस गर्ने तथा प्रमाणित गर्नेको सहीछापः

सिफारिस गर्ने प्रमाणित गर्ने

दस्तखतः दस्तखतः

नाम, थरः नाम, थरः

पदः पदः

सङ्केत नम्बरः सङ्केत नम्बरः 

मितिः मितिः

खण्डः (घ)

कार्य सम्पादनका आधारमा सुपरीवेक्षक र पुनरावलोकन समितिको मूल्याङ्कन

क्र. सं.

मूल्याङ्कनका आधारहरू

सुपरिवेक्षक (६ अङ्क)

पुनरावलोकन समिति (४ अङ्क)

अति उत्तम

(०.७५)  

उत्तम

(०.६०) 

सामान्य

(०.४५) 

न्यून

(०.३०) 

अति उत्तम

(०.५०)  

उत्तम

(०.४०) 

सामान्य

(०.३०) 

न्यून

(०.२०) 

विषयवस्तुको ज्ञान









शिक्षण पेसाप्रतिको निष्ठा, लगनशीलता र आचारसंहिताको पालना









विद्यालयको शैक्षिक गुणस्तरप्रति देखाउने तदारुकता, उत्तरदायित्व वहन र जिम्मवारीबोध









अध्यापन विधि र सिपको प्रयोग









विद्यालय समय, कक्षाकोठा समयको पालना, सदुपयोग तथा कक्षा व्यवस्थापन र सञ्चालन









अतिरिक्‍त क्रियाकलापप्रति सक्रियता एवम् संलग्नता









शैक्षिक सामग्री सङ्कलन, निर्माण र प्रयोग









विद्यार्थीको प्रगतिको अद्यावधिक अभिलेख राख्ने र अभिभावकहरूलाई जानकारी गराउने










प्रत्येक महलको जम्मा









जम्मा अङ्कः                                                   अक्षरमाः

जम्मा अङ्कः              अक्षरमाः

सुपरिवेक्षक र पुनरावलोकन समितिले दिएको कुल अङ्कः                                                     अक्षरमाः         

सुपरिवेक्षकको

नामः

पदः

सङ्केत नम्बरः 

दस्तखतः

मितिः

पुनरावलोकन समिति

१. नामः                                           पदः                       दस्तखतः

सङ्केत नम्बरः                                  मितिः

२.नामः                                            पदः                      दस्तखतः

सङ्केत नम्बरः                                  मितिः

१.नामः                                            पदः                     दस्तखतः 

सङ्केत नम्बरः                                  मितिः


Comments

Popular posts from this blog

श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनी आफैले तयार गरेको गमलामा फूल फुलाएपछि

विद्यालयको सामाजिक परीक्षण सार्वजनीकरण

विद्यालयमा सिर्जनात्मक कार्य