कार्य सम्पन्न भएको एक वर्ष नहुदै पहिरोको जोखिममा झोलुंगे पुल

 कार्य सम्पन्न भएको  एक वर्ष नहुदै पहिरोको जोखिममा झोलुंगे पुल




मन्थली नगरपालिकाको वडा न. ३ र ४ जोडने झोलुंगे पुल पहिरोको जोखिममा परेको छ । प्रदेश सरकारको लगानीमा बनेको सो पुल को मन्थली नगरपालिका वडा न. ३ पट्टिको अर्चले भागमा पहिरो जादा जोखिममा परेको हो । सम्बन्धित निकायको बेलैमा ध्यान जावोस । 

Comments

Popular posts from this blog

श्री तिल्केस्थान गढी माध्यमिक विद्यालय बेतिनी आफैले तयार गरेको गमलामा फूल फुलाएपछि

विद्यालयको सामाजिक परीक्षण सार्वजनीकरण

विद्यालयमा सिर्जनात्मक कार्य